Like us!
Follow us!

बुधबार यी कम्पनीका लगानीकर्ता मालामाल

बुधबार यी कम्पनीका लगानीकर्ता मालामाल

लगानी खबर, काठमाडौं  - आज (बुधबार) सेयर बजार बढेको छ । आज नेप्से परिसूचक १५.३० अंकले बढेर ३०९४.९४ विन्दुमा पुगेको छ । 

बढेको बजारमा आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको सेयर मूल्य १ सय ४८ रुपैयाँले बढेर १ हजार ६ सय ३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : मल्टिर्पपोस फाइनान्स कम्पनी लिमिटेड, नारायणी डेभलपमेण्ट बैंक, सोल्टी होटल, कार्पोरेट डेभलपमेण्ट बैंक,  लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल फाइनान्स, वेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स र कालिका लघुवित्त वित्तीय संस्था रहेका छन् ।

61012de810680.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।