Like us!
Follow us!

यी हुन् आज सर्वाधिक गुमाउने १० कम्पनी

यी हुन् आज सर्वाधिक गुमाउने १० कम्पनी

लगानी खबर, काठमाडौं  - आज (बुधबार) सेयर बजार बढेको छ । आज नेप्से परिसूचक १५.३० अंकले बढेर ३०९४.९४ विन्दुमा पुगेको छ । 

बढेको बजारमा आज सबै भन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य १९ रुपैयाँले घटेर ३५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : सिंगटी हाइड्रो इनर्जी लिमिटेड, ग्रिनलाइफ हाइड्रोपावर, पाँचथर पावर कम्पनी, रसुवागढी हाइड्रोपावर,  हिमालय उर्जा विकास कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रो, युनियन हाइड्रोपावर र अरुण कावेली पावर रहेका छन् ।

610128d16834e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।