Like us!
Follow us!

मल्टीपपर्स फाइनान्सको सेयर मूल्यमा सर्किट, नेप्से ३१ सयको बिन्दुमाथि

मल्टीपपर्स फाइनान्सको सेयर मूल्यमा सर्किट, नेप्से ३१ सयको बिन्दुमाथि

लगानी खबर, काठमाडौं  - आज (बुधबार) मल्टीपपर्स फाइनान्स कम्पनी लिमिटेडमा सकारात्मक सर्किट लागेको छ । 

आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ५ सय ३४ रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै, सोल्टी होटल लिमिटेडको  सेयर कारोबार सर्किट लेभलमा भईरहेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २२.७९ अंकले बढेर ३१०२.४३ बिन्दुमा पुगेको छ  । हालसम्म कारोबार रकम ४ अर्ब ३३ करोड भन्दा बढीको कारोबार भएको छ ।

6100f83740397.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

ताजा समाचार