Like us!
Follow us!

एनसीसी बैंकको सचिवमा विश्वनाथ भट्टराई

एनसीसी बैंकको सचिवमा विश्वनाथ भट्टराई

लगानी खबर, काठमाडाैँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् ।

बैंककाे श्रावण १० गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले बैंककाे सचिवमा विश्वनाथ भट्टराईलाई नियुक्त गरेकाे हाे । भट्टराई बैंकका सहायक प्रबन्धक हुन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

60fe78dc26a89.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।