लगानी खबर, काठमाडाैँ - आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइतबार जाेशी हाइड्राेपावर, पञ्चकन्या माइ हाइड्राेपावर, युनिभर्सल पावर, विशाल बजार कम्पनी लिमिटेड, हिमालयन उर्जा कम्पनी लिमिटेड, सपाेर्ट लघुवित्त, राधी विद्युत पावर र ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।
त्यसैगरी, यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४३.१९ अंकले बढेर ३०४७.५२ विन्दुमा पुगेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।