Like us!
Follow us!

राष्ट्र बैंकले ३ अर्ब ६० करोडको ट्रेजरी बिक्री गर्ने, बाेलकबाेल कहिले ?

राष्ट्र बैंकले ३ अर्ब ६० करोडको ट्रेजरी बिक्री गर्ने, बाेलकबाेल कहिले ?

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले ३ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि ३ अर्ब ६० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल कार्तिक ९ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (श्रावण १२ गते, सोमबार) दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी (श्रावण १३ गते, मंगलबार) बिक्री हुनेछ ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

 

60fd094ce7b24.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।