Like us!
Follow us!

आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त

आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त

लगानी खबर, काठमाडाैँ - आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् ।

कम्पनीकाे श्रावण ९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत पदमा ध्रुव कुमार पौडेललाई सीईओमा नियुक्त गरेकाे हाे ।

उनलाई आगामी ४ वर्षकाे लागि सीईओमा नियुक्त गरिएकाे हाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60fd0dc16a182.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।