Like us!
Follow us!

आईपीओ गर्न मकर जितुमाया सुरी हाइड्रोपावरले डाक्यो विशेष सभा

आईपीओ गर्न मकर जितुमाया सुरी हाइड्रोपावरले डाक्यो विशेष सभा

लगानी खबर, काठमाडौं - मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ ।

कम्पनी साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा साउन २४ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको मुख्य कार्यालय डब्ल्यूटीसीमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले साधारण सेयर निष्कासन (आईपीओ) को निष्कासन गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य विभिन्न प्रस्तावहरु पनिमाथि पनि छलफल गरी पारित गर्नेछ ।

60fcf8b81b2b0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।