Like us!
Follow us!

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै

लगानीखबर, काठमाडौं– नेपाल राष्ट्र बैंकले १४ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

ट्रेजरी बिल खरिद गर्नका लागि भाद्र २२ गते सोमबार ३ बजेसम्म अनलाईन बोलकबोलमा सहभागी बन्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिल भाद्र २३ गते मंगलबार जारी हुनेछ ।


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।