Like us!
Follow us!

सगरमाथा इन्स्योरेन्सको सेयर बिक्रीमा

सगरमाथा इन्स्योरेन्सको सेयर बिक्रीमा

लगानी खबर, काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले सनराइज बैंकको संस्थापक सेयरधनी नाममा रहेको ५ लाख ५ सय १२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । 

उक्त सेयरको मूल्य प्रतिकित्ता ७ सय ७६ दशमलव ५५ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ । 

उक्त समय अवधिमा सेयर खरीद गर्न निवेदन नआएमा निवेदकको माग बमोजिम वर्तमान संस्थापक सेयरधनीभन्दा व्यक्तिका नाममा बिक्री हुने समेत कम्पनीले जानकारी गराएको

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।