लगानी खबर, काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पनि सिआस्वा शुल्क लिने भएकाे छ । बैंकले अबदेखि सिआस्वा सेवा वापत २५ रुपैयाँ शुल्क लिने भएको हो ।
बैंकले यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेकाे थियो । बैंकले आज (बुधबार) एक सूचना प्रकाशन गर्दै अबदेखि २५ रूपैयाँ सिआस्वा शुल्क लिने जनाएको हो ।
यसका बैंकले हालसम्म CRN नम्बर नलिएका खातावालाहरूई CRN नम्बर लिन पनि अनुराेध गरेकाे छ ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।