Like us!
Follow us!

नेप्सेमा थपियाे एक लघुवित्तकाे बाेनस सेयर

नेप्सेमा थपियाे एक लघुवित्तकाे बाेनस सेयर

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (श्रावण ५ गते, मंगलबार) एक लघुवित्तकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १४ प्रतिशत बाेनस बापतकाे ८० हजार एक सय ४२ दशमलव २६ कित्ता सेयर सूचिकृत भएको हाे । 

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४ सय ७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २ सय २६ रुपैयाँ बराबरको बोनस सेयर र  कर प्रयोजनको लागि ४ लाख २१ हजार ८ सय १ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

 

60f678ad5f9a2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।