Like us!
Follow us!

प्राइम लाइफ इन्स्योरेन्सको बीमा सेवा ३ दिन बन्द हुने

प्राइम लाइफ इन्स्योरेन्सको बीमा सेवा ३ दिन बन्द हुने

लगानी खबर, काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा ३ दिन बन्द हुने भएको छ । कम्पनीले सफ्टवयेर प्रणाली स्तरोन्नती तथा डाटा माइग्रेशन कार्यका लागि ३ दिन सेवा बन्द गर्न लागेको जानकारी दिएको हो ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै बीमा सेवा साउन १ गतेदेखि ३ गते आइतबारसम्मका लागि बन्द गरिने जनाएको  छ । कम्पनीले सफ्टवयेर प्रणाली स्तरोन्नती तथा डाटा माइग्रेशन कार्य गर्नु पर्ने भएकाले उक्त अवधिसम्म कम्पनीबाट प्रदान हुने सम्पूर्ण बीमा सेवा बन्द हुने पनि बताएको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

60f16fdedc511.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।