Like us!
Follow us!

अर्थमन्त्री खतिवडाले साँझसम्म राजीनामा दिने

अर्थमन्त्री खतिवडाले साँझसम्म राजीनामा दिने

लगानीखबर, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि जारी सकिएको हो । 

बैठकमा अर्थमन्त्री युवराज खतिवडाको राजीनामाको विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ । बैठकले अर्थमन्त्रीलाई राजीनामा दिन सुझाइएको छ । एक मन्त्रीका अनुसार खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिनेछन् ।

नेकपाको बिहीबारको सचिवालय बैठकले उपाध्याय बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार सरकारले गौतमको नाम सिफारिस गर्दैछ ।

ताजा समाचार