Like us!
Follow us!

अर्थमन्त्री खतिवडाले साँझसम्म राजीनामा दिने

अर्थमन्त्री खतिवडाले साँझसम्म राजीनामा दिने

लगानीखबर, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि जारी सकिएको हो । 

बैठकमा अर्थमन्त्री युवराज खतिवडाको राजीनामाको विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ । बैठकले अर्थमन्त्रीलाई राजीनामा दिन सुझाइएको छ । एक मन्त्रीका अनुसार खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिनेछन् ।

नेकपाको बिहीबारको सचिवालय बैठकले उपाध्याय बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार सरकारले गौतमको नाम सिफारिस गर्दैछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।