Like us!
Follow us!

हिमालयन जनरल इन्स्योरेन्सले कसलाई चुन्यो सेयर रजिष्ट्रार ?

हिमालयन जनरल इन्स्योरेन्सले कसलाई चुन्यो सेयर रजिष्ट्रार ?

लगानी खबर, काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

हिमालयन इन्स्योरेन्स र एनएमबि क्यापिटलबीच असार २८ गते सम्पन्न सम्झौता अनुसार आज (साउन १ गते, शुक्रबार) देखि लागू हुने गरी २ वर्षको लागि  एनएमबि क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

इन्स्योरेन्सले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिभिल क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा  नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू सिभिल क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

60f1241751cee.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।