Like us!
Follow us!

एभरेष्ट बैंकको ऋणपत्र सूचीकरण खारेज

एभरेष्ट बैंकको ऋणपत्र सूचीकरण खारेज

लगानी खबर, काठमाडाैँ - एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र परिपक्क भएकाे छ ।

बैंकले जारी गरेको "८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८" को ६ लाख कित्ता ऋणपत्र अुसार ३१ गतेपछि परिपक्क भएकाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले याे ऋणपत्र सूचीकरण खारेज गरेकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60f008b937a9d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।