लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) ५० अर्बकाे ऋणपत्र सूचिकृत भएको छ ।
नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे २०८४ "घ" काे १० अर्ब, २०८३ "ग" काे १० अर्ब, २०८४ "ङ" काे १० अर्ब, २०८५ "घ" काे १० अर्ब र २०८५ "ङ" काे १० अर्ब रूपैयाँ बराबरकाे गरी कूल ५० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र सूचीकृत गरेकाे हाे ।
नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।