Like us!
Follow us!

मेगा बैंकको नयाँ व्याजदर हेर्नुहोस्

मेगा बैंकको नयाँ व्याजदर हेर्नुहोस्

लगानी खबर, काठमाडौं - मेगा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि साउन १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा २.२५ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ७.२५ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदरमा अधिकतम ७ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गतमहिना जेठ मसान्तमा बैंकको ब्याजको आधारदर ७.०१ प्रतिशत कायम गरेको छ । 

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यसप्रकारको छः

60efcf1697baa.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।