Like us!
Follow us!

नेप्सेमा १४.४८ लाख कित्ता बोनश सेयर सुचिकृत

नेप्सेमा १४.४८ लाख कित्ता बोनश सेयर सुचिकृत

लगानी खबर,काठमाडौं- आज नेपाल स्टक एक्चेन्ज (नेप्स) मा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सुचिकृत भएको छ । नेप्सेका अनुसार १४ लाख ४८ हजार ६०० कित्ता बोनश सेयर सुचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १७.८३ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा १६.९४ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको थियो। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।