Like us!
Follow us!

राप्ती हाइड्रोले कति पायो  रेटिङ ?

राप्ती हाइड्रोले कति पायो  रेटिङ ?

लगानी खबर, काठमाडौं - रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई रेटिङ प्रदान गरेको छ ।  इक्राले कम्पनीलाई वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम मानिने  (इक्रा–आईआर) बी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । 

यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन्। इक्राका अनुसार यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो । 

तर, क्रेडिट रेटिङ कम्पनीको सर्वमान्य हुने किसिमको मूल्यांकन भने होइन।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।