Like us!
Follow us!

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजजदर सार्वजनिक

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजजदर सार्वजनिक

लगानीखबर, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजजदर सार्वजनिक गरेको छ ।

बैंकले निक्षेपमा आजबाट (शुक्रबार) बाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । विद्यार्थी बचत खाता खोल्दा शुन्य मौज्दातमा खोल्न सकिने बैंकले जनाएको छ 

बैंकले​ सार्वजनिक गरेको नयाँ ब्याजदर हेर्नुहोस् :


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।