Like us!
Follow us!

नेप्सेमा मिर्मिरे लघुवित्तको सेयर सूचिकृत

नेप्सेमा मिर्मिरे लघुवित्तको सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (सोमबार) मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत भएको छ ।

संस्थाले  स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने बेलाको कल इन एडभान्स बापतको २४ हजार ७ सय ९६.८० कित्ता संस्थापक सेयर नेप्सेमा सूचिकृत गरिएको हो ।

60e2cd0fa6e20.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।