लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) २ वटा लघुवित्तहरूकाे २४ लाख ३ हजार कित्ता बाेनस सूचिकृत भएकाे छ ।
स्टकका अनुसार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे १९ लाख ५० हजार कित्ता सेयर सूचिकृत भएको हाे ।
त्यसैगरी, स्वाेराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १२.३९ प्रतिशत बाेनस बापतकाे ४ लाख ५३ हजार ४ सय २१ दशमलव ७७ कित्ता सेयर सूचिकृत भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।