Like us!
Follow us!

काठमाडौं उपत्यकामा एकाबिहानै भूकम्पको धक्का

काठमाडौं उपत्यकामा एकाबिहानै भूकम्पको धक्का

लगानी खबर, काठमाडौं - काठमाडौं उपत्यकामा एकाबिहानै भूकम्पको धक्का महशुस गरिएको छ।  आज (सोमबार) बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।  

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भएर भूकम्पको गएको हो ।  केन्द्रले ३.२ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको जानकारी दिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।