Like us!
Follow us!

महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त

लगानी खबर, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठलाई नियुक्त गरिएको छ । 

बैंकको असार १८ गते बसेको संचालक समितिको बैठकले असार २१ गते सोमबारदेखि लागु हुने गरि  श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा १२(३) मा भएको व्यवस्था बमोजिम श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60e16223386bf.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।