Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? समृद्धि फाइनान्सलाई कर्मचारी चाहियो

जागिरको खोजीमा हुनुहुन्छ ? समृद्धि फाइनान्सलाई कर्मचारी चाहियो

लगानी खबर, काठमाडौं - समृद्धि फाइनान्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले पोखरा, चितवन, हेटौंडा र बुटवलको लागि केहि बजार प्रतिनिधि माग गरेको हो । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार २७ गतेसम्म सूचनामा दिएको ठेगानामा पुग्ने गरि आवेदन दिन सक्नेछन्  ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

60e14b7267c12.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।