Like us!
Follow us!

सिर्जना फाइनान्सको संस्थापक सेयर सर्वसाधारणमा परिणत

सिर्जना फाइनान्सको संस्थापक सेयर सर्वसाधारणमा परिणत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिर्जना फाइनान्स लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको छ ।

स्टकका अनुसार कम्पनीकोकाे ७ लाख ७० हजार २ सय ६३ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

याे सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५२:४८ को अनुपात कायम भएको नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60dc36bd9b64f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।