Like us!
Follow us!

साधना लघुवित्तको स्वतन्त्र संचालकमा ढकाल नियुक्त

साधना लघुवित्तको स्वतन्त्र संचालकमा ढकाल नियुक्त

लगानी खबर, काठमाडौं - साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् । 

संस्थाको संचालक समितिको असार ११ गते शुक्रबार बसेको बैठकले ढकाललाई रिक्त रहेको स्वतन्त्र संचालक पदमा ढकाललाई नियुक्त गरेको हो ।

संस्थाले प्रकाशन गरेको सूचना यसप्रकार छ:-

60d8076b8c3f9.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।