Like us!
Follow us!

प्रुडेन्सियल इन्स्योरेन्समा दुई जना सञ्चालक निर्वाचित

प्रुडेन्सियल इन्स्योरेन्समा दुई जना सञ्चालक निर्वाचित

लगानी खबर, काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीले १९ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको तर्फबाट शैलेश संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएका हुन् ।

कम्पनीले नेप्सेमा प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

60d44d24d8a09.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।