Like us!
Follow us!

सिडीएससी प्राविधिक समस्या उत्पन्न, लगानीकर्ताको पोर्टफोलियो अप्सन नै हरायो !

सिडीएससी प्राविधिक समस्या उत्पन्न, लगानीकर्ताको पोर्टफोलियो अप्सन नै हरायो !

लगानीखबर, काठमाडौं । सिडीएस एण्ड क्लियरिंगमा प्राविधिक समस्या उत्पन्न भएपछि केहि समयका लागि मेरो शेयरमा रहेको पोर्टफोलियो (माइ पोर्टफोलियो) हेर्ने अप्सन बन्द गरेको छ । माइ पोर्टफोलियो हेर्ने अप्सन नै हराएपछि सिडीएससीले एक सूचना जारी गर्दै केहि समयका लागि यो अप्सन बन्द गरिएको जानकारी दिएको छ ।

'माइ पोर्टफोलियो'मा देखिने शेयरको अन्तिम मूल्य नदेखिने भएपछि बन्द गरिएको सिडीएससीले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।