Like us!
Follow us!

सारथी नेपाल लघुवित्तको हकप्रद सेयर सूचिकृत

सारथी नेपाल लघुवित्तको हकप्रद सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर सूचिकृत भएकाे छ ।

नेप्सेमा संस्थाकाे ४ हजार १ सय ९९ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे । उक्त सेयर संस्थाले लिलामी मार्फत् बिक्री गरेकाे पुरानाे हकप्रद हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।