Like us!
Follow us!

नेप्सेमा ९ लाख २० हजार कित्ता सेयर सूचिकृत

नेप्सेमा ९ लाख २० हजार कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 
नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ लाख २० हजार २५० दशमलव ७९ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका आफना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । सोहि बोनस नेप्सेमा सूचिकृत भएको हो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।