Like us!
Follow us!

सम्वृद्धि फाइनान्सद्वारा हकप्रद वापतको रकम अग्रिम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह

सम्वृद्धि फाइनान्सद्वारा हकप्रद वापतको रकम अग्रिम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह

लगानीखबर, काठमाडौं । सम्वृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद वापतको रकम अग्रिम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । 

कम्पनीको १८औं वार्षिक साधारणसभाले १ कित्ता बरारबर २ कित्ता  हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डबाट भदौ २ गते नै अनुमति पाइसकेको छ । 

कम्पनीले सोहीबमोजिम धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ अनुसार भदौ २४ भित्र आफूले लिने हकप्रद सेयरबराबरको रकम फाइनान्सको खाता नम्बर ९१६०५०१४५ मा जम्मा गर्न अनुरोध गरेको हो । 

कम्पनिद्वारा जारी सूचना हेर्नुहोस्:

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।