लगानीखबर, काठमाडौँ -फर्स्ट माइक्रोफाइनान्सले एक सुचना निकाल्दै संस्थापक शेयर खरिद गर्न चाहनेलाई आवहान गरेको छ।
राष्ट्र बैंकको निर्देशन बमोजिम यस माइक्रोफाइनान्सको संस्थापक शेयरधनीहरुले किन्न कम्पनीले सूचना निकालेको छ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।