Like us!
Follow us!

एनआईसी एशिया क्यापिटलको चौथों वार्षिक साधारण सभा आज

एनआईसी एशिया क्यापिटलको चौथों वार्षिक साधारण सभा आज

लगानीखबर, काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडको चौथों वार्षिक साधारण सभा आज हुँदैछ ।

श्रावण २६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।