Like us!
Follow us!

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा खड्का नियुक्त

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा खड्का नियुक्त

लगानी खबर, काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् ।  

कम्पनीको जेठ ३१ गते बसेको संचालक समितिको बैठकले आज (असार १ गते, मंगलबार) देखि लागि हुनेगरी ४ वर्षको लागि खड्कालाई सीईओमा नियुक्त गरेको हो । 

खड्का निमित्त कार्यकारी अधिकृत पदमा कार्यरत थिए । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60c8621201774.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।