Like us!
Follow us!

नेप्सेमा १ करोड ८४ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८४ लाख कित्ता सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १:०.९६ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे एक कराेड ८४ लाख ५० हजार ३ सय ८२ दशमलव ३९ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

60c809d12c6c0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।