लगानी खबर, काठमाडौं - ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि असार १ गते, मंगलबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ०.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ७ प्रतिशतदेखि ८.०१ प्रतिशतसम्म तोकिएको छ ।
बैंकले प्रकाशन गरेको नयाँ व्याजदर हेर्नुहोस् :-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
news.laganikhabar@gmail.com मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।