Like us!
Follow us!

एनआईसी एशिया क्यापिटलको चौंथो वार्षिक साधारण सभा भोलि

एनआईसी एशिया क्यापिटलको चौंथो वार्षिक साधारण सभा भोलि

लगानीखबर, काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडको चौंथो वार्षिक साधारण सभा भोलि बस्ने  भएको छ । 

साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा कम्पनीको रजिष्टर्ड कार्यालय थापाथलीमा बिहिबार हुनेछ । सभा बिहान ९ बजेबाट सुरू हुने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको सूचना हेर्नुहोस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।