Like us!
Follow us!

नेरुडे लघुवित्तको सेयर रजिष्ट्रार चयन

नेरुडे लघुवित्तको सेयर रजिष्ट्रार चयन

लगानी खबर, काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । 

संस्थाको वैशाख १० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार साउन १ गतेदेखि लागु हुने गरी संस्थाको सेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरिएको हो । 

अब उप्रान्त संस्थाको सेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण कार्य आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडमार्फत हुनेछ । 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60c1b06221565.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।