Like us!
Follow us!

नेप्सेमा २० लाखभन्दा बढी कित्ता सेयर सूचिकृत

नेप्सेमा २० लाखभन्दा बढी कित्ता सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज नेप्से मा लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचिकृत भएको छ  ।

नेप्सेमा कम्पनीको २० लाख १० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

कम्पनीले गत् आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको थियो  । सोहि बोनस नेप्सेमा सुचिकृत भएको हो  ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।