Like us!
Follow us!

सनराइज बैंकको २ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमा

सनराइज बैंकको २ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमा

लगानी खबर, काठमाडौं - सनराइज बैंक लिमिटेडले २ लाख कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ  । बैंकले संस्थाको संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ८३ हजार ७८६ कित्ता सेयर सेयर बिक्री गर्न लागेको हो  ।उक्त सेयरको न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार सो सेयर खरिद गर्नका लागि बैंकका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले के कति सेयर खरिद गर्ने हो सो खुलाई बैंकका इच्छुक संस्थापक सेयरधनीलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ  । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

60bc3ac39eed3.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।