Like us!
Follow us!

नेप्सेमा खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का

नेप्सेमा खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडकाे सेयर काराेबार राेक्का गरिएकाे छ ।

कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेकाे भन्ने पत्र प्राप्त भएकाे हुनाले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम २२ (१) (क) मा भएकाे व्यवस्था बमाेजिम वित्तीय विवरणहरू पेश गरेकाे नपाइएकाे हुनाले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम १६ (१) (घ) मा भएकाे व्यवस्था बमाेजिम आज (जेठ २० गते, बिहीबार) बाट राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।