Like us!
Follow us!

हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड विनियोजन

हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड विनियोजन

लगानी खबर, काठमाडौं - सरकारले हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड विनियोजन गरेको छ । 

शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । आगामी आर्थिक वर्षभित्र निर्माण सक्ने गरी सो बजेट विनियोजन गरिएको उनले बताए । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।