लगानी खबर, काठमाडौं - सरकारी कर्मचारीको मासिक तलव २ हजार रूपैयाँ बढाएकाे छ ।
आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले साउनदेखि लागू हुने गरी सरकारी कर्मचारीको मासिक तलव २ हजार रुपैयाँले बढाइएकाे जानकारी दिएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत भइरहेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।