Like us!
Follow us!

बृद्धभत्ता बढाएर ४ हजार पुर्याइयाे

बृद्धभत्ता बढाएर ४ हजार पुर्याइयाे

लगानी खबर, काठमाडौं - सरकारले बृद्धभत्ता बढाएर ४ हजार पुर्याएकाे छ । 

आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले बृद्धभत्ता बढाएर ४ हजार पुर्याएको बताएका हुन् । त्यस्तै सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाइएकाे छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत भइरहेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।