Like us!
Follow us!

प्रधानमन्त्रीले ४ बजे सम्बोधन गर्दै

प्रधानमन्त्रीले ४ बजे सम्बोधन गर्दै

लगानी खबर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको हुन् । प्रधानमन्त्रीको सम्बोधन अपरान्ह चार बजेपछि हुने प्रधानमन्त्री  प्रेस सचिवालयले जनाएको छ । 

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्ने प्रावधान रहेको छ । तर गत ७ जेठको मध्यरातमा संसद विघटन भएपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।