Like us!
Follow us!

नेप्सेमा नयाँ रेकर्ड बन्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

नेप्सेमा नयाँ रेकर्ड बन्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

लगानी खबर, काठमाडौं - ;साेमबार नेप्से परिसूचकसँगसँगै काराेबार रकमले पनि नयाँ रेकर्ड बनाएकाे छ । साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३.०७ अंकले बढेर २८२३.०६ विन्दुमा पुगी बन्द भएकाे छ । याे बन्द हुँदाकाे हालसम्म कै उच्च विन्दु हाे । साेमबार हालसम्मकै उच्च अर्थात् १३ अर्ब १७ कराेड ५३ लाख ५३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । 

साेमबार सबैभन्दा धेरै नाफा गूमाउने कम्पनीहरूकाे पहिलाे सूचीमा एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । बैंककाे सेयरमूल्य ४.४७ प्रतिशतले घटेर ६ सय ४१ रूपैयाँमा झरेकाे छ ।

आज सबैभन्दा धेरै नाफा गूमाउने कम्पनीहरूकाे दाेश्राे सूचीमा गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । फाइनान्सकाे सेयरमूल्य ४.३७ प्रतिशतले घटेर ४ सय १६ रूपैयाँमा झरेकाे छ ।

यस दिन सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ४.१३ प्रतिशतले घटेर ३ सय २ रूपैयाँमा झरेकाे छ । मिथीला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य ३.९६ प्रतिशतले घटेर २ हजार ४ सय एक रूपैयाँमा झरेकाे छ ।

सिन्धु विकास बैंक लिमिटेडकाे सेयरमूल्य ३.९० प्रतिशतले घटेर २ सय ९६ रूपैयाँमा झरेकाे छ ।  समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.६६ प्रतिशतले घटेर ३ सय १६ रूपैयाँमा झरेकाे छ ।

जानकी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.५९ प्रतिशतले घटेर ३ सय ४९ रूपैयाँमा झरेकाे छ । पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.४९ प्रतिशतले घटेर ३ सय ६०  रूपैयाँमा झरेकाे छ ।

त्यसैगरी, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.४२ प्रतिशतले घटेर ३ सय ११ रूपैयाँमा झरेकाे छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ३.४१ प्रतिशतले घटेर ४ सय ८२ रूपैयाँमा झरेकाे छ ।

60ab8292e4858.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।