Like us!
Follow us!

सिन्धु विकास बैंकको सञ्चालकमा रमेश कुमार भण्डारी

सिन्धु विकास बैंकको सञ्चालकमा रमेश कुमार भण्डारी

लगानी खबर, काठमाडौं - सिन्धु विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश कुमार भण्डारी नियुक्त भएका छन् ।

बैंककाे जेठ ९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले सर्वसाधारण शेयरधनीहरूकाे तर्फबाट प्रतिनिधित्व हुने गरी बाँकी अवधिकाे लागि भण्डारीलाई सञ्चालक पदमा नियुक्त गरिएकाे बैंकले एक सूचनामार्फत् जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60ab56f96d660.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।