Like us!
Follow us!

सूर्या लाइफमा सञ्चालक नियुक्त

सूर्या लाइफमा सञ्चालक नियुक्त

लगानी खबर, काठमाडाैँ - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालकमा बिबेक झा नियुक्त भएका छन् ।

कम्पनीकाे आज (जेठ ७ गते, शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आजैबाट लागू हुने गरि संस्थापक समूह तर्फ रिक्त रहेकाे सञ्चालक पदमा बिबेक झालाई भि.जे. इन्भेष्टमेन्ट कम्पनीकाे प्रतिनिधीकाे रूपमा सञ्चालक समितिकाे बाँकी कार्यकालकाे लागि नियुक्त गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60a76b1df3f10.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।